आशको खानीदिवश अधिकारी · Mar २७, २०१८तिम्रो लागि म आशैआशको खानी भएराजकुमार हुन्थे म तिमी मेरो रानी भएसुरुसुरुमा एक्लै बाच्न कोशिस गर्यौ तिमिलेआजभोली म हुँदा चाहिँ म नै तिम्रो बानी भए