दिपक अर्याल दिपु · Jan २५, २०२१
ग्यास छैन मेरो घरमा ,चुलोमा आगो बाल्न गाउँ आउछेउ र माया
भत्किदा ति घरका चुलोचौका माटाले टाल्न गाउँ आउछेउ र माया
खेती किसानी पहिचान हो हामि सबै नेपालीको
नमाने है गाह्रो पिरो गाई भैंसीहरु नि पाल्न गाउँ आउछेउ र माया
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी