प्रकाशमणि खनाल · Apr १५, २०२१
कोही चिनेर पनि नचिने झैँ अभिनय गर्छन्।
कोही आफन्त झैँ नजीक आएर परिचय गर्छन्॥
यौवन सौन्दर्यको मदमा मात्तिएछ मान्छे।
चिता बिर्सिएर अहङ्कार कतिपय गर्छन्॥
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी