अन्धकारमा चलिरह्योसागर विश्वकर्मा · Jan २४, २०२१कहिले वार त कहिले पारमा चलिरह्योमाझीको जिन्दगी किनारमा चलिरह्योकसैले बिच सफरमा छोडेर गएपछिजिन्दगी मदिराकै आधारमा चलिरह्यो