अनिश्चित थामी पहल · Feb २८, २०२१
नारीको जिबनमा किन आउँछ अत्याचार
आमाले छोरीको लागि बचाउछ अत्याचार
यो पापी दुनियाँमा कस्को बिश्वास गरु यहाँ
आफन्तहरूले नै सबैमा झुकाउछ अत्याचार
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी