राजेश स्पन्दन · Aug ७, २०२४
बद्लियो समय यहाँ, तर बद्लिएन यो मन
बद्लिछन् मान्छेहरु, गाढिन्छ याद झन्-झन्
के गरि हटाउँ म, ऊ हिड्ने मनको यो गोरेटो
लौन प्रभु कस्तो विस्मात् यो, कस्तो हो ऐंठन

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी