बेचिए खोला नालाशंकर भट्ट · Jun २०, २०१७बेचिए खोला नालागजलसुन्न ट्याप गर्नुहोस्बेचिए खोला नाला नेपाल आमा रुदैछिन ।हराए चाला माला नेपाल आमा रुदैछिन ।।अंश भाग लगाए झै टुक्राटुक्रा भयो देश ।