भेला सभामाशिरीष ढकाल · Feb १०, २०२१यहाँ अर्काको घर उजाड्नेहरू सत्तामा हुन्छन्,अनि घर बनाउनेहरू चाहिँ कोठामा हुन्छन् ।भलो त कसैको चिताउनै नहुने किन होला ?