छोरो पारी भएपछीगोपी कृष्ण खनाल "गोन्जालो" · Jun २२, २०१७छोरो पारी भएपछीगजलसुन्न ट्याप गर्नुहोस्छर्छन बीउ फलाउछन अन्न, बारी भएपछी।केखाउ केलाउ हुन्न घरमा रोज-गारी भएपछी।।बिना स्त्री घर संसार नै, लथालिङ्ग भताभुङ्ग ।घर नै संसार झै लाग्छ घरमा, नारी भएपछी।।