रुद्रप्रसाद देवकोटा · Aug ७, २०२४
म फर्केर आउदैछु कसैले चिन्छौ कि
नजिक हुँदा नचिनेझै गरि हिन्छौ कि ।
तन मिलोस मन मिलोस हामी सबैको
मैले दिने उपहार त पक्कै लिन्छौ कि ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी