रोए ..ज्योति प्रसाद वाग्ले · Nov ३०, २०१७रोए ..गजलसुन्न ट्याप गर्नुहोस्संसार सारा बैरी भयो,आफैमा लुकेर रोए ।रित्यो आँखाबाट आँसु ,परेली सुकेर रोए ।।