दाम छैनहिरा लक्ष्मी श्रेष्ठ · Nov ३, २०२१लगलग कामेर पनि जाडो भाछैन भन्नुबाहेक अरु काम छैनकिनकि थाछ बाको खल्तिमा ज्याकेट किन्न पुग्ने दाम छैनपाइन पठाउन चिठी उसलाई महिनौ भयो लेखेर सजाएको त