देश प्रतिको मोहसुरज बिक निर्दोष · May २५, २०२१परदेशमा देश प्रतिको मोह रत्ति कम भएको छैनसम्झिनुस वीर योद्धा को साहास खतम भएको छैनछोरालाई कलम संगै बन्दुक पढ्न सिकाएको छु