देखाउँ म कसरीराजेश स्पन्दन · Aug ७, २०२४जलेको छु आफैभित्र, देखाउँ म कसरीजे लेखेथे विधाताले, मेटाउँ म कसरी ।