दिलैमा लुकेर बसुँला हजुरकोपुरुषोत्तम पौडेल "रसुवा" · Nov ३०, २०१७दिलैमा लुकेर बसुँला हजुरकोगजलसुन्न ट्याप गर्नुहोस्तपस्वी बनेर बसुँला हजुरको।केवल नाम जपेर बसुँला हजुरको।भो बरदान नदिए नदिनुस के भो र..प्रार्थना गरेर बसुँला हजुरको।