तिमीसंगको अाशाSudip Dallakoti · Jul ९, २०१६यार हुन्न हजुर मलाई प्यार चाहिएको छ! आंसिक हुँदै हुन्न लगातार चाहिएको छ!यार हुन्न हजुर मलाई प्यार चाहिएको छ!आंसिक हुँदै हुन्न लगातार चाहिएको छ!सपना देखाएर आज हुन्न भन्यौ किन!!तिमी बाट शुभ समाचार चाहिएको छ!!