फूल झर्छ किन ?गोविन्द धामी (जि आर) · Jan १४, २०२०फूलन नपाई ओइलिएर फूल झर्छ किनआखिर जीवन जिउन नपाई मर्छ किनमीठा सपना र कल्पना बीच रहस्यखुशी आएर नआए जस्तो भै टर्छ किन