देश विकास होला भनि आस नपालौॅ अब
भ्रष्टचारी यी नेतालाई भोट नहालौॅ अब
आज यसको भोज,भोली उसको भोज भनी
दूइ चोक्टा मासुमा भोट खेर नफालौॅ अब
डुब्यो , डूबीसक्यो देश , अब बिन्ती गर्छु
यो चुनावमा गलत पाइला नचालौॅ अब
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: