निर्मला बिसुन्के · Jan ५, २०२१
यो समाज बनेको छ पर्खाल ,हाम्रो मायामा
आफ्नैहरू बन्दैछन रे,दलाल, हाम्रो मायामा
मन हाम्रो मिल्यो,अनी माया हामीले गर्यौ
दुनियाले किन गर्छन् सवाल, हाम्रो मायामा
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी