जात बदलदै माचक्र खड़का · Jun ७, २०१७जात बदलदै मागजलसुन्न ट्याप गर्नुहोस्जात बदलदै मा कोहि, सौगात हुँदैन।आफूलाई नीच ठान्ने हरुको, औकात हुँदैन।।किन ठानछेउ म, सानो जातहूँ भनेरमानवता भन्दा ठूलो, कुनै जात हुदैन।।