एकछाकलाई दुईछाक बनाउला सानू।
दुई पाटा एकै सिक्का बनाउला सानू।।
गरिव देशका हामी गरिवीमा रमाउदै गर्दा।
मिहीनती पसिना साथैमा बगाउला सानू।।
संघर्षका माेतिदाना आपसमा मिलीजुली।
छहारीमा बसेेर पालैपालाे पुछाैंउला सानू।।
रातपछि दिन आउँछ भन्छन् कसैकसैले।
सााँच्चैै हाेकि आफैलेे रिजल्ट हेराैंउला सानू।।
जस्ताे आईयाे उस्तै गईन्छ प्रकृतिकाे रितीमा।
जसरी तसरी खुसियालि जीवन कटाउला सानू।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: