जीवनभरदिनेश रोकामगर · Mar २८, २०१९जीवन भर तिम्रो हुन सकिनक्षितिज पारि भयाै छुन सकिनकुरा हुन्थे दुःख सुखका धेरैअंगालोमा बाँधि रून सकिन