कहाँ जान्छ ?रोशन चालिसे · Jan ३०, २०२०सोध न कोही उस्लाई राहदानी बोकेर कहाँ जान्छआफैंलाई बोझ भएको छ जवानी बोकेर कहाँ जान्छविमानस्थलमा हात हल्लाएर खिसिक्क हाँस्दै ऊ