कहानी हुनेछजीवन भट्टराई · Aug ७, २०२४हरेक जिन्दगीका आफ्नै कहानी हुनेछनिर्दोस बालापन दोशी जवानी हुनेछपछारिनु पर्छ तपाईं आफ्नाहरु चिन्नएक हातमा विष अर्कोमा पानी हुनेछ