कमाउनु भएछकमल थापा · May ७, २०१८कमाउनु भएछ बेस्सरी बिटो नोट वहाँले ।लगाएर दौरा सुरुवाल कालो कोट वहाँले ।ती चिल्ला गाडी,भब्य महल,सभा समारोह