कल्पना लिम्बु · Oct १८, २०२४
जताततै पिडै पिडा कष्ट छ कसले बुझ्छ।
सपना जति सबै छरपस्ट छ कसले बुझ्छ।।
देख्नेले पनि नदेखे झै गरेर हिडिदिन्छन ।
हेर्नेहरुको लागि त स्पस्ट छ कसले बुझ्छ।।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी