के कुरा गर्नुबिदुर गजुरेल · Aug ८, २०१७के कुरा गर्नुगजलसुन्न ट्याप गर्नुहोस्भेट्न आउदा बाउले देख्दा लुकेको के कुरा गर्नु,तिम्रै पिरले भातै नखाई सुकेको के कुरा गर्नु।गाँउघरमा आजभोलि तिम्रो मेरो चर्चा रैछ