परिवर्तन देवकोटा · Apr १०, २०१७

के मिसायौ पानीमा
गजल
सुन्न ट्याप गर्नुहोस्
हैन के मिसायौ यो पानीमा
छटपटाई रहेछु राजधानीमा
चुलबुले ति मृगनयन देखि
मन भुल्यो आज सानी मा
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी