केही खास थियोङिमा छेरिङ लामा · Apr १, २०२१तिमि थियो त जीवनमा केही खास थियो।मात्र तिमिमा लाखौं भरोसा गरिएको थियो।तर आज तिमिले एक्कासि बाटो फेरि दिदा।थाहै नपाई मेरो जिउँदो लास भइ दियो।