आगो बलेर मनबाट खरानी निस्कियो
जिर्ण भएपछि ठेकिको मदानी निस्कियो
मनमा के थियो उनको मलाई भेउनै भएन
तिम्रो यादमा रुदै सुत्ने सिरनी निस्कियो
तिमिले छोडेर गएपछी खै के भयो के
अब अरुलाइ मुटु नसाट्नुमै बुद्धिमानी निस्कियो
याद तिम्रो मेटाउन भट्टी पसल गएँ
म आएको देखेर त्यहाँबाट बाहिर तिनपानी निस्कियो
मेटाउन सकिन तिम्रो याद मन बाट
त्यसैले मेरोलागी मया नोक्सानी निस्कियो
Liked by: