खतरामा बसेरकमल थापा · Jul १०, २०१८हो ! छिमेकी निहुँ खोजिरहन्छ, तगरामा बसेर ।तर म सुरक्षित छु भन्ठान्छु, खतरामा बसेर ।स्वीजरल्याण्डको सपना देख्छन, भाषणमा नेता ज्यू ।