खोज्दै छुBinju GC · Aug ७, २०२४मैले बाँच्ने जिन्दगीको सार खोज्दै छु ,पाउनु पर्ने सबै मेरो अधिकार खोज्दै छु ।