मधु बाबु गौतम · Apr २, २०१९
घरमा दुलहि हुनेले बाहिर गर्लफ्रेण्ड किन बनाको,
सोच्छु बैङ्कले नि चेक अनि एटिएम किन बनाको ।
छिमेकिको झिलिमिलि बङ्गला देखेपछि छोराले,
सोध्छ बा हाम्रो घरमा दिन पछि रात किन बनाको ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी