म रिसाउ किन?प्रदिप थिगं तामागं · Jun ४, २०१८अटेरी अग्लो पहाड बाटो छेक्दै उभिए पनिरिसाउ किन? मनमा बाह्र फिटको पर्खाल भएपछिबादल रिसाउदै काल्लै मुहारले चट्यागं उकाले पनि