रामचन्द्र अर्याल · Jul ३१, २०१९
जुठो जुठो थाल हो त्यो मैले बुझेको।
जुठै थालको दाल हो त्यो मैले बुझेको।।
भन्न त नभन्नु है कसैलाई भन्थी ।
निकै चालू माल हो त्यो मैले बुझेको।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी