मानवताको साथ पाउनु पर्छविजय मरासिनी · Aug ५, २०२०भोकमा भोजन, निद्रामा, रात पाउनु पर्छमान्छे नै हुन मानवताको साथ पाउनु पर्छचिसो गल्ली पुल मुनि, सुतिरहे सपनाहरु