मन्दिर हुदैनबिमल बावु अर्याल · Jan ९, २०१८मन्दिर हुदैनगजलसुन्न ट्याप गर्नुहोस्जब सम्म देह मन्दिर हुदैन॥भित्रबस्ने मुर्ति स्थिर हुदैन॥आकाशको क्यानभासमाएउटै टिकाउ तस्बिर हुदैन