Pradeep Jagaran · Jul २२, २०१६
मेरो सागर को तिमी पानी बन्छौ की ? मेरो आँखा बिचको तिमी नानी बन्छौ की ? महलमा हुर्किएकी ए राजकुमारी । मेरो झुपडी को तिमी रानी बन्छौ की?
मेरो सागर को तिमी पानी बन्छौ की ?
मेरो आँखा बिचको तिमी नानी बन्छौ की ?
महलमा हुर्किएकी ए राजकुमारी ।
मेरो झुपडी को तिमी रानी बन्छौ की?
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी