अन्जन बराल स्पन्दन · Mar २७, २०१८
मुटु मुटु हराएपछी ,तन तन हराएपछी
म युवा भएको हुँ , बच्पन हराएपछी
मैले कति खोजे कति खोजे पाउँदै पाइन
तिमिमा नै भेट्टाएँ मेरो मन हराएपछि
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी