मेरो आँखाको तिमिले रोधन देखिनौ! तिमि मै समर्पित मेरो जीवन देखिनौ! पत्थर संग तिम्रो गहिरो नाता रहेछ!! तेसैले होला मेरो कोमल मन देखिनौ!
मेरो आँखाको तिमिले रोधन देखिनौ!
तिमि मै समर्पित मेरो जीवन देखिनौ!
पत्थर संग तिम्रो गहिरो नाता रहेछ!!
तेसैले होला मेरो कोमल मन देखिनौ!
अन्तर हिर्दयमा के छ बुझ्नै सकिएन!
आफ्नै मान्छेमा आफ्नोपन देखिनौ!!
धेरै चोटि आँखा बाट बगाउन खोज्दा!
मेरो रातो रातो तिमिले नयन देखिनौ!!
----
सुदिप डल्लाकोटी
भन्डारा, चितवन
sudip.dallakoti60@gmail.com
----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Liked by: