Sudip Dallakoti · Jul ९, २०१६
पागल थिइन यार पागल बनायौ किन! यहि पागलसंग केही दिन रमायौ किन!
पागल थिइन यार पागल बनायौ किन!
यहि पागलसंग केही दिन रमायौ किन!
म पागल या तिमी पागल छुट्याउन सकिन!
यति सजिलै मेरो तस्बिर जलायौ किन!!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी