न रुनु न हास्नुअनिल बानिया · Mar २२, २०१७न रुनु न हास्नुगजलसुन्न ट्याप गर्नुहोस्न रुनु न हास्नु दोधारको जिन्दगी भोगामबेसि मै सधै ओडारको जिन्दगी भो।कति पीडा समेटेर राखी रहनु मैले सधैंयस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।