नपाउने भएसन्तोष अधिकारी · Jun २२, २०१७नपाउने भएगजलसुन्न ट्याप गर्नुहोस्भो भेट्दीन तिमिलाई अब छुनै नपाउने भए !दुई जोवन एक अँगालोमा हुनै नपाउने भए !!जसको मिल्याछ चीना उ त क्यानडाको रछ !माया मात्रै के छ भन्नुर तीम्रो हुनै नपाउने भए !!