नेताशकुन्तला धिमाल · Apr २३, २०१८अाशन,बासन, भिटामिनले पूर्ण यिनै हुँदा पनिभ्रष्टाचारमा कति माहिर, अनेक रोगले छुँदा पनिराजश्व र सेवा शुल्क बारम्बार तिरेकै छन्अालाकाँचा, युवा, वृद्ध अभावले रुँदा पनि