पानी परेपछिपारस अर्याल · Nov १३, २०१७पानी परेपछिगजलसुन्न ट्याप गर्नुहोस्चिसो न्यानो भयो मौसम पानी परेपछि ।अनि सुरु भयो गजल बानी परेपछि ।।उदास उदास मेरो मुटु खायो कुटु कुटु ।