पासपोर्ट बोकि अरब तिरराजु भण्डारी · Apr २५, २०१७पासपोर्ट बोकि अरब तिरगजलसुन्न ट्याप गर्नुहोस्पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार !दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार !परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होलामनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !