प्रेमको कोसेलीराजेश स्पन्दन · Aug ७, २०२४के छ कुन्नी तिम्रो, त्यो अधरमा?कि गल्ती देखियो, मेरो नजरमाराम खाडीमा, पसिना चुहाउँदै छसीता रावणसंग मस्त, छे सहरमा