प्रेमको व्यापारीपुरुषोत्तम कुँवर ( हाउगुजी ) · Nov ९, २०१७प्रेमको व्यापारीगजलसुन्न ट्याप गर्नुहोस्प्रेमि वारि र प्रेमिका खोला पारी भेटियोप्रेम नसिंचिएको मन बाझो बारि भेटियोउ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थीखुल्ला बजारमा प्रेमको व्यापारी भेटियो