शिरीष ढकाल · Mar २, २०२१
गरीव मारा यो व्यवस्था, फाल्ने कोहि जन्माइदेऊ ,
ए भगवान देशमा आगो, बाल्ने कोहि जन्माइदेऊ !!
भ्रष्टाचार र घुसखोरीले, देशै आक्रान्त छ अचेल ,
भ्रष्टजति छान्दै टाउको,छिनाल्ने कोहि जन्माइदेऊ !
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी