रामको भक्तरिजाल किरन · Sep २५, २०१९दर्द पीडा कहाँ घट्यो ,उल्टै बढेरझर्नु नै थ्यो खुरुखुरु ,थोपा बगेर ।याद चर्को घरीघरी बन्दिन्छ सारोनिष्ठुरीले परै परै ,बस्ने गरेर ।